समीरको ‘द हर्ट बिट’ (भिडियोसहित)

काठमाडौं । गायन समीर लिम्बू ‘द हर्ट बिट’ नामक एल्बम लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । समीरको उक्त सोलो एल्बमलाई राजधानीमा एक समारोबीच बरिष्ठ संगीतकार प्रकाश गुरुङ, राजु सिंह, बसन्त सापकोटा, गायिका कुन्ति मोक्तानलगायतले सार्वजनिक गरे । एल्बम सावजनिकपछि गायक समीरको संगीत गुरु समेत रहेका प्रमुख अतिथि प्रकाश गुरुङले भने, ‘समीरको स्वरमा मिठास छ … Continue reading समीरको ‘द हर्ट बिट’ (भिडियोसहित)